सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौ- इन्डोनेसियाको दक्षिणी पपुवा क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीले आन्दोलन दबाउन गोली प्रहार गर्दा २० प्रदर्शनकारीको ज्यान गएको हो ।
राष्ट्रिय प्रहरी प्रवक्ता डेडी प्रासेतोका अनुसार अघिल्लो दिनको झडपमा एक प्रहरी अधिकृतको पनि मृत्यु भएको छ ।
इन्डोनेसियामा केही सातादेखि सरकारविरोधी आन्दोलन गएको हो । आन्दोलनमा दर्जनौ घाईते समेत भएका छन । गएको होविभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका