इन्डोनेसियाको दक्षिणी क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीचको झडप

३ वर्ष अगाडि

काठमाडौ- इन्डोनेसियाको दक्षिणी पपुवा क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीले आन्दोलन दबाउन गोली प्रहार गर्दा २० प्रदर्शनकारीको ज्यान गएको हो ।

राष्ट्रिय प्रहरी प्रवक्ता डेडी प्रासेतोका अनुसार अघिल्लो दिनको झडपमा एक प्रहरी अधिकृतको पनि मृत्यु भएको छ ।

इन्डोनेसियामा केही सातादेखि सरकारविरोधी आन्दोलन गएको हो । आन्दोलनमा दर्जनौ घाईते समेत भएका छन । गएको होविभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट