नेपाल-भारत सिमा क्षेत्रमा ९१ वटा  हेल्प डेस्क स्थापना

३ वर्ष अगाडि

काठमाडौं- सशस्त्र प्रहरी बल (एपिएफ)ले नेपाल-भारत सिमा क्षेत्रमा ९१ वटा  हेल्प डेस्क स्थापना गरेको छ। सीमा क्षेत्रमा नेपाली नागरिकले व्यहोर्ने सास्ती तथा अपराधजन्य क्रियाकलापलाई मध्यनजर गर्दै  ती हेल्पडेस्क स्थापना गरिएको एपीएफले जनाएको छ।

सात वटा प्रदेशमा रहेका सातवटै बाहिनीका मातहतमा ती हेल्पडेस्क सन्चालन हुनेछन्। प्रदेश-१ मा  २०, प्रदेश-२ मा ४७ , प्रदेश- ३ मा १ स्थान, प्रदेश-४ मा  १,  प्रदेश-५  मा १६ र प्रदेश-७ मा   ६ स्थानमा हेल्प डेस्क स्थापना गरिएको जनाइएको छ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट