एसिड आक्रमणमा परेकालाई सरकारले ३ लाख रुपैंया आर्थिक सहयोग गर्ने

अशोज ९, २०७६

काठमाडौं – एसिड आक्रमणमा परेकी दुई महिलालाई सरकारले ३ लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ । काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग दिने घोषणा गरेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनका लागि ३÷३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

कालोपुल बस्दै आएकी खड्कालाई गएको जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए भने मुस्कानलाई गएको २० भदौमा स्कुल जाने क्रममा सम्साद मियाँले एसिड प्रहार गरेका थिए । उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको