आजबाट दशैंका लागि नयाँ नोट वितरण सुरु

अशोज १०, २०७६

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यकामा आजबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ ।

राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको भीड लागेको छ । विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ ।

सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म लाइनमा बसेपछि नोट पाएको प्रतिकृया दिएका छन् । जेष्ठ नागरिकहरूलाई कार्डको आधारमा लाईन बस्न नपर्नेगरी व्यवस्था मिलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको