‘छ माया छपक्कै’ फिल्म प्रमोशन गर्न आयो रिमिक्स गीत ‘बीच्च बीच्चमा’ (भिडियो सहित)

अशोज १०, २०७६

काठमाडौं – हरेक वर्ष दशैंलाई लक्षित गरी फिल्म रिलिज गर्दै आएका दीपकराज गिरी र दीपाश्री निरौला ‘छ माया छपक्कै’को प्रचारप्रसारमा व्यस्त छन् । यसपटक दशैंको टीकाको तीन दिनपछि असोज २४ गते रिलिज हुने फिल्मको प्रमोशनका लागि ‘छ माया छपक्कै’को टीमले तीजमा लोकप्रिय बनेको गीत ‘बीच्चबीच्चमा’ कै शैलीमा गीत तयार पारेको छ ।

उक्त गीत ‘बीच्चबीच्चमा’ गीतका गायक दुर्गेश थापाले नै गाएका छन् भने उनीसँगै छ माया छपक्कै टीमका कलाकारहरूको अभिनय छ । दीपक–दीपाका फिल्महरूमा देखिँदै आएका केदार घिमिरे माग्ने बुढाको युट्युब च्यानल ‘आमा अग्निकुमारी मिडिया’मा शुक्रवार नै अपलोड भएको भिडियोलाई अपराह्न ४ बजेसम्ममा ५० हजारभन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुहोस्, भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको