एलिना र क्रिशलको ‘म रिसाउदा’ सार्वजनिक (भिडियो सहित)

अशोज १०, २०७६

काठमाण्डौ– मिठो स्वरकी धनी गायिका एलिना चौहान र नेपाल आइडल सिजन २ का मिठो स्वरका धनि गायक क्रिशल कंडेलको नयाँ गित ‘म रिसाउदा’ ‘ बोलको गित सार्वजनिक भएको छ । डिभाइन म्युजिकको अफिसियल युटूवबाट गित शुक्रवार सार्वजनिक गरिएको हो ।

एलिना चौहानले तिम्रो मायाले बाधेर राख इन्स्टाको फोटो लगाएत अन्य कभर गित गायर लोकप्रियता कमाएता पनि यो उनको पहिलो गित रहेको छ ।

उक्त गीत संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र एरेन्जमा रहेको छ । गित कभर जस्तै बनाएको भए पनि यो अर्जिनल गित नै रहेको छ । उक्त गित ए प्लस रेकर्डिङ स्टुडियोमा नरेश बीबीसीले रेकर्ड गरेका हुन् ।

भिडियो : 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको