अनौठो चलनः यौन सम्पर्क राख्नु १ दिन पहिले प्रहरीसँग स्विकृति लिनुपर्ने

भदौ २४, २०७३

एजेन्सी : संयुक्त राज्य अमेरिकाको दक्षिणी यर्कशायर भन्ने ठाउँका युवाले महिलासँग यौन सम्बन्ध राख्नु भन्दा ठिक एकदिन पहिले नै प्रहरीबाट स्विकृति लिनुपर्ने भएको छ । सारीरिक सम्पर्क राख्नु भन्दा १ दिन पहिले नै प्रहरीसंग जानकारी गराउनु पर्छ अनि जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब मात्रै युवाले सेक्स गर्न पाउछन् । गएको धेरै महिनादेखि न्युयोर्कको प्रहरीले युवकका क्रियाकलाप लाई धेरै नै निगरानी गरिरहेको छ । उक्त युवाको इन्टरनेटमा पनि निगरानी गरिएको छ ।SEX

युवकसँग स्थानिय प्रहरी यस्तो एक्शन अदालतको त्यो निर्णय पछि गरिरहेका छन्, जसमा युवकसँग सेक्सुअल रिस्क अडरको चपेटमा आउने कुरा गरेका थिए । एकजना प्रहरी अधिकारीको अनुसार अदालतले युवकलाई कुनैपनि महिलासँग यौनसम्पर्क राख्नु भन्दा पहिले नै प्रहरीलाई बताउनुपर्छ यदि प्रहरीले युवकलाई अनुमति दिन्छ भने उसले यौन सम्पर्क गर्न पाउछ ।

प्रहरी अधिकारीले भनेअनुसार यदि युवकले विना अनुमति यौनसम्पर्क गर्छ भने उसलाई ५ वर्षसम्म सजाय हुनसक्छ । कानुनी बन्देजले गर्दा उक्त युवकको नाम खुलाइएको छैन् । बिगुल न्युजबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको