सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – इपिडिमियोलो तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको डेंगु नयाँ बिरामीको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना नयाँ बिरामी थपिएका हुन् ।
जसमा प्रदेश नम्बर नं. १ मा १ हजार ७३, प्रदेश नं. २ मा १७४, प्रदेश नं. ३ मा ५ हजार ७ सय १५, गण्डकी प्रदेश २ हजार ८ सय ३३, प्रदेश नं.५ १ हजार ४४, कर्णाली प्रदेश ५३ जना र सुदूरपश्चिम प्रदेशमा १०१ नयाँ डेंगुका बिरामी थपिएका छन् ।
सबैभन्दा धेरै प्रदेश नं. ३ मा डेंगुको संक्रमण देखिएको छ । ३ नम्बर प्रदेश जोखिममुक्त हुन नसकेको तथ्याङ्कले जनाउँछ । अहिलेसम्म ६७ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । हिमाली जिल्ला रसुवा र मनाङ्गमा पनि डेंगुको संक्रमण देखिएको छ । अन्य जिल्लाको तुलनामा डेंगु संक्रमित चितवन, काठमाडौँ ,कास्कीमा धेरै देखिएका छन् ।
यस्तै डेंगुबाट सिन्धुपाल्चोक, सुनसरी, चितवन, काठमाडौं र डोटीमा गरी ६ जनाको मृत्यु भइसकेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका