सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – फिल्म ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ ।
ट्रेलरमा पूजा शर्मा, सौगात पोखरेल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ । फिल्मलाई शिशिर रानाले निर्देशन गरेका हुन् ।
यस्तै फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ, शिशिर पौडेल, गोपाल ढकाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।
निर्देशक रानाकै कथा रहेको यो फिल्मलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्र आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका