सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
बनाउने तरिका :-
० कुखुराको मासुका पिस पानीमा उमाल्ने । करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ । पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने । उमालेको पानी तर्याउनुपर्छ ।
० मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने । केही बेर यत्तिकै रहन दिने ।
० अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने । तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने ।
० तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने । अब फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने ।
० केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ । यसरी साँधेको कुखुराको मासु (स्पाइसी चिकेन) खाना र खाजासँग खाना पनि निकै स्वादिलो हुन्छ ।
आवश्यक सामग्री :-
२५० ग्राम पिस पारेको चिकेन, ५० एमएल तोरीको तेल, ५० ग्राम अदुवा/लसुन, ५० ग्राम धनियाँ, २० ग्राम हरियो खुसार्नी, एक चियाचम्चा बेसार, एक चियाचम्चा नुन, सानो आधा चम्चा बेसार, केही दाना मेथी, चिकेन मसला दुई चम्चा ।
नोट : माथि दिइएको मात्रा प्रतिव्यक्तिका लागि हो । खाने व्यक्तिअनुसार मात्रा थप गर्न सकिन्छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका