सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं- एक महिलाले ६ किलोको बच्चालाई जन्म दिएकी छिन। अष्ट्रेलियाको न्यु साउथ अस्पतालमा एम्मा नाम गरेकी महिलाले ३८ हप्तामा ५.८८ किलो वजन भएको ‘मिनी सुमो रेसलर’ लाई जन्म दिएकी हुन्। यो अनुसार अष्ट्रेलियामा जन्म लिएका बच्चाहरुको औसत तौल ३.३ किलो रहेको छ।
इमर्जेन्सी सिजेरियनको माध्याममार्फत बच्चाको डेलिभरी गराईएको हो। डेलिभरी पश्चात २७ बर्षिय आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन। केहि हप्ता अगाडी अल्ट्रासाउण्डमार्फतबाट हेर्दा बच्चाको तौल ४ केजी पुगेको थियो।
चिकित्सकका अनुसार यसरी ६ केजी बच्चा जन्मिएको विश्वमा नै पहिलोपटक भएको बताएका छन। अष्ट्रेलियामा ४ किलो भन्दा बढी तौल भएका बच्चाको संख्या लगभग २ प्रतिशत मात्र रहेको छ। एम्माले यति धेरै तौल भएको बच्चाको जन्म दिनुको पछाडी मधुमेहको कारण हुन सक्ने अड्कल लगाईएको छ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका