गायक यमन माझिको ‘पल्टने जागिर’ (भिडियो सहित)

Mohan Shrestha अशोज २९, २०७६

काठमाडौं – गायन क्षेत्रमा निरन्तरता दिइ रहने गायक, नायक तथा संगीतकार यमन माझीको अर्को गीत दर्शक÷श्रोतामाझ बजारमा लिएर आएका छन ।

सरला माझीको शब्द र यमन माझिको स्वर तथा आफ्नै संगीत रहेको ‘पल्टने जागिर’ गीतको भिडियो गायक माझिको आफ्नै अफिसियल युट्युव मार्फत रिलिज गरिएको छ । गीतलाई थोमस राईले एरेञ्ज गरेका छन् ।

गायक माझीले ‘पल्टने जागिर’ मार्फत सैनिकको जीवन कथालाई प्रस्तुत गरेका छन् । रुपेश माझीले छायाङ्कन गरेका भिडियोमा गायक माझी र सरला माझीलाई म्युजिक भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोलाई गायक माझी आफैले निर्देशन गरेका हुन्, भने अर्जुन खड्काले सम्पादन गरेका छन ।

भिडियो :

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको