फेरी घट्यो सुनचाँदीको भाउ

Mohan Shrestha ३ वर्ष अगाडि

काठमाडौं – आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजो मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ६ सयमा झरेको छ ।

तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ३ ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट