सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- अधिकाशं गर्भवती महिलाहरु गर्भमा छोरा छ या छोरी छ ,जान्न चाहन्छन् । त्यसैगरी सुत्केरी हुने समय नजिक आएपनि गर्भमा जुम्ल्याहा बच्चा भए नभएको थाहा पाउन चाहन्छन् । तर यस्ता कुरा जान्न खोज्नु महिलाहरुको लागी स्वभाविक कुरा नै हो । त्यसैले आज हामी तपाईलाई गर्भमा जुम्ल्याहा बच्चा भए नभएको कसरी थाहा पाउने बताउदै छौँ ।
७ संकेतहरु :
-गर्भवती महिलामा ह्युमन क्रोनिक गोनाडोट्राेपिन अर्थात् एचसीजीको मात्रा बढी भएमा जुम्ल्याहा बच्चाको लक्षण हो ।
-गर्भवती महिलाको मुटुको धड्कनमा पनि सामान्य अवस्थामा भन्दा बृद्धि भएमा जुम्ल्याहा बच्चाको लक्षण हो ।
-गर्भवती महिलामा अत्याधिक मर्निङ सिकनेस भएका पनि जुम्ल्याहा बच्चाको संकेत हो ।
-यदि गर्भवती महिलाको १२ सातापछि तौल अत्याधिक बृद्धि भएमा जुम्ल्याहा बच्चाको संकेत हो ।
-गर्भवती महिलाको भ्रुणको चाल अस्वभाविक रुपमा तीब्र भएमा जुम्ल्याहा बच्चाको संकेत हो ।
-यदि गर्भवती महिलाहरुमा अत्यधिक कमजोरी पन महसुस हुनु जुम्ल्याहा बच्चाको लक्षण हो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका