बालगायक गायिका दिप्सी र प्रिन्सको देउसी भैलो गीत ‘मखमली फुल्यो’ सार्वजनिक (भिडियो सहित)

कार्तिक १, २०७६

काठमाडौं– तिहार नजिकिदै गर्दा देउसी र भैलो सम्बन्धी बिभिन्न गीतहरु सार्वजनिक हुन थालेका छन् । यस्तैमा देउसी भैलो गीत ‘मखमली फुल्यो’ सार्वजनिक भएको छ । बालगायक गायिका दिप्सी भट्ट र प्रिन्स सिलवालको स्वर रहेको गीत लोकशैलीमा तयार भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहदै आएका यी गायक गायिकाको गीत भिडियो पनि उतै निर्माण भएको छ ।


देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियोमा मादल, खैजेडुको अलवा नेपाली कल्चरल ड्रेसमा गायक गायिका लगायत प्रस्तुत भएका छन् । जीवन कार्कीको शब्द रहेको गीतमा रमेश पाठकले संगीत भरेका छन् । भिडियो गायिका दिप्सीका बुबा दीपेन्द्र भट्टले नै निर्देशन गरेका हुन् ।

भिडियो:


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको