सुनको भाउ घट्यो

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदी भने मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट