एसिड प्रहार गर्ने एक युवक पक्राउ

कार्तिक १५, २०७६

काठमाडौं – ०७० सालमा मकवानपुरमा एक नेपाली युवतीमाथि एसिड प्रहार गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिप राज केशरी छन् ।

उनले ०७० वैशाख ९ गते मकवानपुर हेटौडा उपमहानगरपालिका–३ की २० वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए । फरार रहेका भारतीय नागरिकको खोजीका लागि प्रहरी महाननिरीक्षकको आदेशमा विषेश टोली परिचान गरिएको थियो । बारा प्रहरीका प्रहरी निरीक्षक सागर शमशेर जबरासहितको टोलीले केशरीलाई जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलोहीबाट पक्राउ गरेको हो । उनीमाथी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको