सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडाैं – अमेरिकी आइटी कम्पनी कग्निजेन्टले आउँदो वर्ष १२ हजार कर्मचारी निकाल्ने योजना बताएको छ । कम्पनीले यो त्रैमासको आर्थिक प्रतिवेदन आएसँगै कर्मचारी निकाल्ने योजना बनाएको हो । यो त्रैमासमा कम्पनी सञ्चालन खर्चको मार्जिन १५.७ प्रतिशतले गिरावट आएसँगै कर्मचारी निष्कासन गर्ने तयारी गरेको बताइएको छ ।
कम्पनीले नाफामा पछिल्लो त्रैमासमा आय ४.२ प्रतिशतले बढेर ४.२५ अर्ब डलरसम्म पुगेको थियो । कम्पनीले २०२० सम्मको ग्रोथ प्लान बनाएको छ । योबीचमा कम्पनीमा लगानी बढाउने, डिजिटल ग्रोथ वृद्धि गर्ने र कम्पनीका मध्येस्तरदेखि वरिष्ठस्तरका कर्मचारी गरि १२००० सम्म कर्मचारी निकाल्ने योजना बनाएको छ । तर, यसबीचमा ५००० नयाँ कर्मचारी पनि भर्ना गर्ने तयारी गरेको छ । कम्पनीले २०२१सम्ममा यी सबै उपाया अपनाएपछि करिब ५.५ करोड डलर बचत गर्ने योजना ल्याएको छ ।
कम्पनीमा २०१९ २ लाख ८९ हजार ९ सय कर्मचारी थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कम्पनीले नयाँ व्यापारमा लगानी गर्नका लागि फण्डिङ आवश्यक पर्ने जनाएका छन् । कम्पनीको डिजिटल आयमा २५ प्रतिशत बढेको छ । कम्पनीको डिजिटल क्षेत्रको आय ३५ प्रतिशत हिस्सा रहेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका