बिहीबार फेरी सुनको भाउमा बृद्धि

कार्तिक २१, २०७६

 काठमाडौँ- तीन दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबार फेरी बढेको छ ।

आज  सुनको मूल्य प्रतितोला ७० हजार ६ सयमा कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ७० हजार २ सय रहेको थियो।

तेजाबी सुनको मूल्य पनि ४ सयल बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार ६९ हजार ९ सयमा कायम भएको तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५० मा कायम भएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ८ सय ८४५ रुपैयाँमा कारोबार भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रति औंस १४ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको