नेकपाकि उम्मेदवार विद्या भट्टराईले कास्की २ मा दिईन उमेदवारी दर्ता

३ वर्ष अगाडि

काठमाडौँ- कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।

१४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट