लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ बजारमा

कार्तिक २५, २०७६

काठमाडौं – सुनिल गिरीले आफ्नै यूट्युब च्यानलमार्फत ‘जाम क्यारे माया’ गीत सार्वजनिक गरेका छन् । गीतमा मेलिना राईको पनि स्वर रहेको छ ।

गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ ।

मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ । श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको