गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ’को चर्चा चुलिंदो

कार्तिक २५, २०७६

काठमाडौँ – गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको रचना रहेको ‘आमा ओ मेरी आमा’ बोलको गीत विन्ध्यवासिनि म्युजिक अवार्ड टप ५ मा परेको छ ।‘ गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ दशौँ विन्ध्यवासिनि म्युजिक अवार्ड’मा महिला गीतकार तर्फ टप ५ मा पर्न सफल भएकी छन् ।

उनको रचना रहेको आमा ओ मेरी आमा बोलको गीत बाट उनि महिला गीतकार टप ५ भएकी हुन् । ‘आमा ओ मेरी आमा’ गीतमा शब्द, गीतकार प्रतिमा गुरुङ संगीत, तथा आवाज भने सामाजसेवी गायक जितेन बान्तवाको रहेको छ ।

प्रतिमा गुरुङ खुशीका साथ भन्छिन् मैले रचना गरेको गीतले सगरमाथा म्युजिक अवार्डमा पोपुलर अवार्ड जितेको थियो भने अहिले विन्ध्यवासिनि म्युजिक अवार्डमा महिला गीतकार तर्फ टप ५ मा पर्न सफल भएकी छु ।  सबै दर्शक श्रोता’को मायाँ हो, जसले मेरो गीतलाई मायाँ गरेर साथ दिई रहनु भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको