भारतबाट चार बालिकासहित ६ नेपाली युवतीको उद्धार

मंसिर ३, २०७६

काठमाडौँ –  भारतको आसामस्थित एक कोठीबाट चार बालिकासहित ६ नेपाली युवती र एक भारतीय युवतीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहले भारतीय प्रहरीको समन्वयमा सोमबार उनीहरुको उद्धार गरेको हो ।

नेपाली युवतीलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पाएपछि शक्ति समूहको एक टोली त्यहाँ गएको थियो । दिल्ली प्रहरीको समन्वयमा कोठीबाट सातजनाको उद्धार गर्न सफल भएको शक्ति समूहकी परियोजना संयोजक नर्वदा सोराली मगरले जानकारी दिइन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको