बलिउड नायक अर्जुन रामपालको पारपाचुके

मंसिर ५, २०७६

काठमाडौँ – बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो ।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् । अर्जुन कपुर पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् । उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन् । तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन् ।

मेहर र अर्जुनले सन् १९९८ मा बिहे गरेका थिए । बिहे गरेको लामो समयसम्म उनीहरु एकसाथ मिलेर बसेका थिए । तर, अर्जुन बाहिरी यूवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरुविच खटपट भएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको