सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
सर्लाही – वन मौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा १ बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् ।बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
अन्य पाँच जनाको जिल्ला अस्पताल सर्लाहीमा उपचार गरी थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । मौरीको टोकाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रवीकुमार राय, २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका हुन् ।बाँस घारीमा रहेको जंगली मौरीलाई बालबालिकाले ढुंगा हानेपछि खेतमा काम गरिरहेकाहरुलाई टोकेको हो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका