सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो ।
महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२ हजार एकसय रुपैयाँ रहेको रहेको थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । मंगलबार (आज) सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा झरेको छ । साताब्यापी सुनको मूल्य गिरावटको अवस्था हेर्दा मंगलबारसम्म आइपुग्दा सुनको मूल्य नौ सय रुपैयाँ घटेको छ ।
यसैबीच महासंघले आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय रुपैयाँ निर्धारण गरेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ । गत बुधबार प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी मंगलबार सम्म आइपुग्दा प्रतितोला १५ रुपैयाँ घटेको छ । आजको लागि चाँदी प्रतितोला ८५० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका