सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली कुराकानी गर्न सक्ने भएका छन् । प्रधानमन्त्रीको पेटमा समस्या भएपछि हिजो बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । ओलीको स्वास्थ्यमा सुधार हुँदै आएपछि उनलाई भेन्टिलेरबाट बाहिर निकालिएको थियो । त्यस पछि उनी बोल्न सक्ने भएको अस्पतालले जनाएको छ । अस्पतालले आज विहान प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा निकालिएको विज्ञप्ती अनुसार उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको छ र कुराकानी गर्न सक्ने भएका छन्। केहि सञ्चारमाध्यमले प्रधानमन्त्रीको बारेमा नकारात्मक प्रचार गरेको भन्दै विश्वशनियता पत्रकारिता गर्न प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले अनुरोध गरे ।
प्रधानमन्त्री केपी शर्माको थियो । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा चौथो पटक डायलासिस गरिएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका