बजारमा सुनको मूल्य स्थिर चाँदीको भने वृद्धि

मंसिर ११, २०७६

काठमाडौं –  बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको