नेपालमै पहिलो पटक मकै को परिकार पाउने रेष्टुरेन्ट सन्चालनमा

मंसिर १२, २०७६

काठमाडौँ – गरे के हुन्न भन्ने कुरालाई यतिबेला प्रमाणित गरेर देखाई दिएका छन् , राजकुमार अधिकारी र दुर्गा बहादुर सुबेदीले झम्सिखेल स्थित रहेको मिस्टर कोन रेष्टुरेन्टमा मकैको धेरै परिकार पाक्ने गरेको छ ।

लेपालमै पहिलो पटक सुरु गरिएको यो रेष्टुरेन्टमा मकैको म म, चटपटे  देखि लिएर बिभिन्न थरिका परिकार पाईन्छ । धेरै नेपालीहरुको रोजाईमा पर्न सफल मकैको परिकारले  स्वास्थलाई समेत फाईदा  पुर्याउने  गरेको सन्चालक राजकुमार अधिकारी  भन्छन् ,  मकैको स्वीट कन भन्ने जातलाई नेपामै उँपादन गर्न सकिएमा अझ ब्यबसाईहरुलाई सजिलो हुनेथियो  उनि  भन्छन् ।  कृषि प्रधान देश नेपालमा मकै रेष्टुरेन्टमा प्रयोग हुने मकै भने बाहिरबाट ल्याउनु पर्दा मकै उत्पादको लागि सरकारले नेपालमै केहि पहल गर्दिन  आग्रह समेत गर्छन् । मिस्टर कोनले बिभिन्न ठाँउमा तालिम समेत दिइसकेको अर्का सन्चालक दुर्गा सुबेदि बताउँछन् ।

बाकि भिडियोमा हेर्नुस् :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको