दैलेखमा माइक्रो बस दुर्घटना ,तीनजनाको मृत्यु, सात घाइते

चक्र प्रसाद पोख्रेल मंसिर १३, २०७६

दैलेख –पछील्लो समय नेपालमा दिनहुजसो दुर्घटना भइरहेकाछन आमात्र फेरी दैलेखको गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए। घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली खटिएको छ। गाडी सडकवाट करिब ५०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ जाँदै गरेको दैलेखका प्रहरी प्रमुख वलीले बताए।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको