नेपाल राष्ट्र बैंकले बजारबाट उठाउने भयो ३ अर्ब १३ करोड

२ वर्ष अगाडि

काठमाडौं – बैंकले सार्वजनिक ऋणको रुपमा ट्रेजरी बिल बेचेर सो रकम बजारबाट प्रशोचन गर्न लागेको हो ।

बैंकले सार्वजनिक ऋणको रुपमा ट्रेजरी बिल बेचेर सो रकम बजारबाट प्रशोचन गर्न लागेको हो । १७ गते बिक्री हुने बिलको बोलबकबोल १६ गते दिउँसो ३ बजे हुनेछ । ९१ दिने ट्रेजरी बिल फागुन २० गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले यसअघि गत मंसिर ९ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट