हेर्नुहोस् आजको सुनको मुल्य कति ?

२ वर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ सयले बढेर ७१ हजार ६सय रुपैयाँमा कारोबारो भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ७१ हजार ३ सय कायम गरिएको छ ।

शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा सुन कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट