छाउ गोठमा एक महिलाको मृत्यु

२ वर्ष अगाडि

काठमाडौँ –अछामको  साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय पार्वती रावतको मृत्यु भएको हो ।

आइतबार साझ खाना खाएर घर नजिकैको छाउगोठमा सुतेकी पार्वती सोमबार बिहान मृत फेलापरेको  परिवारले जनाएको छ ।  घटनाबारे  थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट