सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणअन्तर्गत त मंगलबार भएको क्रिकेटमा नेपाल श्रीलंकासँग पराजि भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो। दीपेन्द्रसिंह ऐरीको अविजित ७२ रनको योगदानले नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा चार विकेट गुमाउँदै १७५ रन बनाएपछि नेपाल पराजित भएको हो । नेपालको इनिङमा पारस खड्का एक रनमै र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिएपछि ब्याटिङको जिम्मा ऐरीले लिएका थिए । अविजित (नटआउट) ७२ रन हान्दै दीपेन्द्रले २०-२० नेपालको स्कोर १७२ रन पुर्याएका हुन् ।
ऐरीले ४४ बलमा ४ चौका र ६ छक्का हाने । नेपालका लागि पवन सराफले २२, विनोद भण्डारीले २१ र आरिफ सेफले १९ रन बनाएका थिए । श्रीलंकाका लागि शम्भु आसानले ७२ रनको योगदान दिए भने केएमपी फर्नान्डोले ४६, पी निसान्काले ३० रन हाने।
नेपालका लागि सोमपाल कामीले १ पवन सराफले २ र सुशन भारीले १ विकेट लिए।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका