धनुषाका प्रहरी सहायक निरिक्षक घुससहित पक्राउ

मंसिर १७, २०७६

काठमाडौं –  ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ परेका छन् । ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झाले सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई झालाई सेवाग्राहीबाट १ हजार घुस लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका-५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेको हो । उनले प्रत्येक ट्रिपरबाट १-१ हजार लिने गरेका थिए । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको