अक्षय कुमारले १५ फिल्म असफल भएपछि लिएका थिए क्यानडाको पासपोर्ट

मंसिर २२, २०७६

काठमानडौँ – बलिउड नायक अक्षय कुमारले जब  देशभक्तीको कुरा गर्छन्, तव उनलाई क्यानेडियन नागरिक भन्ने सुन्नुपर्छ । अक्षयसँग क्यानडाको पासपोर्ट छ । यसैले, पनि पछिल्लो समयमा उनको भारतमा चर्को आलोचना हुने गरेको छ । क्यानडाको नागरिक भएर भारतीय नागरिकलाई राष्ट्रियता सिकाएको भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना हुन्छ ।

यो बिषयमा नायक अक्षय कुमारले मिडियासँग कुरा गर्दै एउटा पासपोर्टकै कारण आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइएको भन्दै दुख व्यक्त गरे ।

क्यानडाको पासपोर्ट बोक्नुको बिषयमा अक्षयले भने–‘जब मेरा १५ चलचित्र फ्लप भएका थिएँ, त्यतिबेला म हतास थिएँ । मलाई अब कसैले काम दिदैन भन्ने लागेको थियो । सोही समयमा एक जना क्यानडामा नै बस्ने साथीले मलाई क्यानडा आउन आग्रह गरेँ । मैले पनि अब भारतमा काम पाइदैन भन्ने सोचेँ र क्यानडाको पासपोर्ट एप्लाई गरेँ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको