Kiran Parajuli

६ वर्ष अगाडि

वानेश्वरको भिड छिचोल्दै थाई रेस्टुरेन्ट मुनि सडकमा “काँडाघारी मुलपानी” भन्दै सहचालक चिच्याउछ। म सरासर गाडिको पछाडि पट्टी पुगेर नवीन जोडिको हर्कत आफ्नो नजरमा कैद गर्दछु।
उनिहरू एकअर्काको आलिङ्गनमा रहदा उनको मनमा बिछोडको छट्पटी देख्छु। ऊ भने बेपर्बाह उनलाई हसाउनमा तल्लीन छ। उनी उठेर एकाएक हिड्दा उसको मुहार अचानक मलिन हुँदै गयो।
#काँडाघारी_जंशन


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट