सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा अवस्था थप बिग्रिँदै गएको छ । असमका केही इलाकामा हिंसाका घटना भइरहेका छन् ।
डिब्रुगढमा कर्फ्यूको परवाह नगरी सडकमा निस्केका cमाथि प्रहरीले फायरिङ्ग गरेको छ । डिब्रुगढका प्रहरी अधीक्षक गौतम बोराले कर्फ्यू तोडेर प्रहरीमाथि आक्रमण भएका कारणले फायरिङ गर्नुपरेको जनाएका छन् ।
प्रदर्शनकारी निकै उग्ररुपमा प्रस्तुत भएकोले त्यसो गर्नुपरेको उनको तर्क छ । स्थानीय पत्रकार अलख निरन्जन सहायका अनुसार फायरिङमा केही मानिस गोली लागेर घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । गुवाहाटी समेत राज्यका विभिन्न इलाकामा इन्टरनेट सेवापनि बन्द गरिएको छ ।
उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार नयाँ दिल्लीमा बोल्दै नागरिकता विधेयकका बारेमा असमबासी चिन्तित हुनु नपर्ने जनाउँदै आफूले उनीहरुको अधिकार रक्षा गर्ने जनाएका छन् ।
बीबीसी
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका