रविले लामिछानेले सञ्चालन गर्दै ,नेता छान्ने कार्यक्रम, रियालिटी शो ‘द लिडर’ (हेर्नुहोस भिडियो)

चक्र प्रसाद पोख्रेल मंसिर २६, २०७६

काठमाडौं –सञ्चारकर्मी रवि लामिछानेले नेता छान्ने कार्यक्रम सुरु गर्ने भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बिहिबार रियालिटी शो ‘द लिडर’को घोषणा गरिएको हो ।

 

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने छ।
प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने छ ।
कार्यक्रम सञ्चालकमा रवि लामिछानेले निर्याणकमा पूर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराई, पूर्व प्रधान न्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र राखेका छन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको