सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – मंगलबार सुनको मूल्य दुई सयले बढेर ७१ हजार ५ सय पुगेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएको छ ।
चाँदीको मूल्य पनि ५दीको मूल्य पनि ५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८ सय ५० रुपैयाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका