दुई सयले बढ्यो सुनको मूल्य

२ वर्ष अगाडि

काठमाडौँ –  मंगलबार सुनको मूल्य दुई सयले बढेर ७१ हजार ५ सय पुगेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएको छ ।

चाँदीको मूल्य पनि ५दीको मूल्य पनि  ५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८ सय ५० रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट