बलिउडका यी १० स्टारबिच के छ नाता ? थाहा पाउनुहोस्

अशोज ३, २०७३

एजेन्सी : बलिउडमा यस्ता थुप्रै स्टारहरु छन् जसको एक आपसमा नाता जोडिएको छ,  तर निकै थोरै मानिसलाई मात्र यस बारे थाहा छ । बलिउडका यी १० स्टारबिच के छ नाता ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

2रणबीर सिंह, सोनम कपुरः

रणबीर सिंहका हजुरबुवा र सोनम कपूरकी हजुरआमा दाजु बहिनी हुन् ।

3amir-khan-ali-jaffarआमिर खान, अलि जफरः

अलि जफरको ससुराको ‘कजन’की आमा र आमिर खानकी आमा दुबै ‘कजन’ दिदीबहिनी हुन् ।

4-lata-mangeskar-shraddha-kapoorलता मंगेशकर, श्रद्धा कपुरः

श्रद्धा कपुरका हजुरबुवा लता मंगेशकरका ‘कजन’ भाइ हुन् ।

5-alia-bhatt-imran-hasmiआलिया भट्ट, इमरान हाश्मीः

आलिया भट्टका बुवा महेश भट्ट र इमरान हाश्मीकी आमा, दाजु बहिनी हुन् ।

6karan-johar-uday-chopraउदय चोपडा, करन जोहरः

करण जोहरकी आमा हिरु जोहर र उदय चोपडाका पिता यश चोपडा बहिनी दाइ हुन् ।

7tabu-sabanaशबाना आजमी, तब्बूः

तब्बूका बुवा जमाल आजमी शबाना आजमीका भाइ हुन् ।

8farhan-farahफरहान अख्तर, फराह खानः

फरहान अख्तरकी आमा र फराह खानकी आमा दिदिबहिनी हुन् ।

9-sarman-joshi-prem-chopraशरमन जोशी, प्रेम चोपडाः

शरमन जोशीको विवाह प्रेम चोपडाकी छोरीसँग भएको हो अर्थात प्रेम शर्मनका ससुरा हुन् ।

10amitabh-kunalअमिताभ बच्चन, कुणाल कपूरः

कुणालको विवाह नैना बच्चनसँग भएको हो जो अमिताभ बच्चनका भाइ अजिताभकी छोरी हुन् ।

11rani-kajol रानी मुखर्जी, काजोलः

रानीका बुवा र काजोलका बुवा कजन दाजुभाइ हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज