अब १६ प्रतिशत बोनस दिने प्राइम बैंकले

पुस ४, २०७६

काठमाडौं –  प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिने भएको छ । त्यसका लागि बैंकले आगामी पुस २५ गते १२ औं वार्षिक साधारण सभा गर्ने छ । बैंकले चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् १ अर्ब ५४ ९८ लाख रुपैयाँको बोनश सेयर वितरण गर्न लागेको हो ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख रहेको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा २ अर्ब १९ करोड ८७ लाख खुद नाफा गर्न सफल भएको थियो ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने जनाएको छ । पुष १३ गतेसम्म बैंकको सेयर सुरक्षित गर्नेले वोनश सेयर प्राप्त गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको