सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – आरम्भ लघुवित्त वित्तिय संस्थाले बरिष्ठ सहायक र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा कार्यालय र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । तर, कति जना कर्मचारी चाहियो भनेर संख्या तोकिएको छैन ।
कम्पनीले आइतवार एक सुचना जारी गर्दै १५ दिन भित्र आवेदन दिन अनुरोध गरेको छ । बरिष्ठ सहायकमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर कम्तीमा २ बर्ष कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै, एसएलसी तथा एसईई पास भइ ३ बर्षसम्म लघुवित्त क्षेत्रमा काम गरेका व्यक्ति पनि उक्त पदमा आवेदन दिन सक्नेछन् ।
सहायकमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर कम्तीमा १ बर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै, एसएलसी तथा एसईई पास भइ २ बर्षसम्म लघुवित्त क्षेत्रमा काम गरेका व्यक्ति पनि उक्त पदमा आवेदन दिन सक्नेछन् । तलव संस्थाको नियमअनुसार दिनइने बताइएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका