इन्टर्याक्टिभ भोइस रेस्पोन्स सेवा एनआइसी एशिया बैंकमा संचालन

पुस ७, २०७६

 काठमाडौँ – एनआइसी एशिया बैंकले ‘इन्टर्याक्टिभ भोइस रेस्पोन्स सेवा (आइभिआर)’ संचालन ल्याएको छ ।

ग्राहकले आइभिआरबाट आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी पाउन सक्नेछन् ।

आइभिआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा रजिष्टार्ड मोबाइल नम्बरबाट आइभिआर सेवा दर्ता गनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको