एनटीसीको वार्षिक साधारण सभामा कस्तो छ लाभांश

पुस ८, २०७६

 काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।

कम्पनीले आफ्ना लगनानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै उक्त लाभांश वितरण साथै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको