गोरखाबाट काठमाडौं आउँदै गरेको जीप दुर्घटनामा

पुस ८, २०७६

 काठमाडौँ – गोरखा पालुङटार नगरपालिका–६ बूढीचौरमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पल्टिँदा पाँच जना घाइते भएका हुन् । उक्त जीपमा ७ जना सवार थिए । एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले जानकारी दिए।

उनका अनुसार दुई जना भने सकुशल रहेका छन्। सबैको उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको