सुनको मूल्य स्थिर चाँदीको मूल्यमा सामान्य वृद्धि

३ वर्ष अगाडि

काठमाडौं-  बिहीबार बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबार बजारमा छापावाला सुन प्रतितोला ७२ हजार आठ सय र तेजावी सुन प्रतितोला ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भएको हो ।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने वृद्धि भएको छ । बुधबार प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट