शुक्रबार फेरि बढ्यो सुनको मुल्य

२ वर्ष अगाडि

 काठमाडौँ – नेपाली बजारमा शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ७३ हजार ३ सयमा कारोबार भइरहेको छ । यो विहिबारको भन्दा ५ सयले बढी हो । विहिबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ७३ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य आज ८९० रुपैयाँ प्रतितोला कायम भएको छ । केहि दिनदेखि सुनको मुल्य उकालो लागेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट