मिस्टर नेपाल २०१९ बने डा सन्तोष उपाध्याय

पुस ११, २०७६

काठमाडौं – डा सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जितेका छन् ।

बिहीबार काठमाडौंको आयोजित कार्यक्रममा अन्य प्रतिपस्र्धीलाई पछि पार्दै डा उपाध्यायले सो उपाधि जितेका हुन् । उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा उपाध्याय हाल कमलबजार अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन् । चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताए । उनले अब मिस्टर वर्ल्डको लागि तयारी गर्ने बताए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको