सुनको मुल्य स्थिर, घट्यो चाँदीको मूल्य

पुस १३, २०७६

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर छ ।  शुक्रबार तोलाको ७३ हजार ३ सयमा कारोबार सुन आइतबार सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बजारमा तेजावी सुनको मूल्य ७३ हजार रुपैयाँ कायम गरिएको छ ।  यस्तै चाँदीको मूल्यमा ५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको